सोमबार काठमाडौँ उपत्यकामा ६०६ कोभिड संक्रमित थपिए

काठमाडौँ- सोमबार काठमाडौँ उपत्यकामा ६०६ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित ४१५८, संक्रमणमुक्त २ लाख ३१ हजार ४६५, मृत्यु २१०४ र कुल संक्रमित २ लाख ३७ हजार ७२७ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १३३९, संक्रमणमुक्त २६ हजार २५०, मृत्यु ४२१ र कुल संक्रमित २८ हजार १० छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २०२६, संक्रमणमुक्त ४३ हजार ७१९, मृत्यु ६४८ र कुल संक्रमित ४६ हजार ३९३ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया