ताम्राकारमा कम्पेक्समा नोकियाको आधिकारिक केयर सेन्टर

काठमाडौँ - टेलिटक प्रालिले नेपालमा नोकिया फोनको आधिकारिक वितरक ताम्राकार कम्प्लेक्समार्फत नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ । ग्राहकहरूबाट नोकियाको सामग्रीको माग बढ्दो भएकाले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोलिएको टेलिटकले जनाएको छ ।
यस केयर सेन्टरबाट ग्राहकहरूले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरूलाई बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्ने कम्पनीले जनाएको छ।

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_S9YaaCVqaT_qrajguq16nbfbr49lpvhsbvxi1icv8oystie6c1m3y304d61j0hrso3s71pp.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

प्रतिक्रिया