एप प्रयोगकर्ताहरूले टिकटकमा बढी समय बिताउने गरेको एक अध्ययनको निष्कर्ष

काठमाडौं - एक अध्ययनका अनुसार बेलायत र अमेरिकाका एप प्रयोगकर्ताहरू टिकटकमा बढी समय बिताउने गरेको पाइएको छ । एपसम्बन्धी अनुसन्धान गर्ने कम्पनी ‘एप यानी’ ले गरेको अनुसन्धानमा अमेरिका र बेलायतका प्रयोगकर्ताले सबैभन्दा बढी समय टिकटकमा बिताउने र दोश्रोमा युट्यबमा भिडियो हेर्नमा बिताउने निष्कर्ष अध्ययनले निकालेको हो ।
सक्रिय प्रयोगकर्ता भने युट्युबकै बढी भए पनि सयम धेरै बिताउने एपका रूपमा टिकटक अगाडि देखिएको हो । एउटा व्यक्तिले औसत समय एपमा बिताउने आधारमा अध्ययान गरिएको हो । २०२० देखि हालसम्म टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपको रूपमा अगाडि रहेको छ ।

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

प्रतिक्रिया