बुधबार काठमाडौँ उपत्यकामा ५६८ कोभिड संक्रमित थपिए

काठमाडौँ- बुधबार काठमाडौँ उपत्यकामा ५६८ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित ३९२३, संक्रमणमुक्त २ लाख ३२ हजार ४०९, मृत्यु २१०८ र कुल संक्रमित २ लाख ३८ हजार ४४० जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १२५३, संक्रमणमुक्त २६ हजार ४७०, मृत्यु ४२२ र कुल संक्रमित २८ हजार १४५ जना छन्।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २०१३, संक्रमणमुक्त ४३ हजार ९७१, मृत्यु ६४८ र कुल संक्रमित ४६ हजार ६३२ जना छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया