सिन्धुपाल्चोकको दनुवार गाउँमा निरन्तर पहिरो

काठमाडौँ - सिन्धुपाल्चोकको दनुवार गाउँमा निरन्तर पहिरो गएको छ । लगातारको वर्षाले मेलम्ची नगरपालिका ११ दनुवार गाउँमा निरन्तर पहिरो गएको हो । निरन्तर पहिरो खानीगाउँ टोलसम्म पुगेको छ । पहिरो नरोकिएकाले झन् ठूलो पहिरो जाने हो कि ? भन्ने त्रास थपिएका छन् ।
पहिरो नरोकिदा घरमा रहेका स्थानीय त्रसित भएका छन् ।

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया