संक्रमणमुक्त हुने बढे : बिहीबार १८४५ जना निको भए थपिए १२७१ संक्रमित

काठमाडौँ- पछिल्लो तीन दिन यता देशभर कोभिड-१९ संक्रमितको संख्या घटदै गएको छ । बिहीबार १८४५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन । हालसम्म देशभर ७ लाख ३५ हजार ६ जना कोभिड संक्रमणबाट मुक्त भइसकेका छन् ।
२४ घण्टामा १२७१ जनामा कोभिड संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनाको कोभिड परीक्षण गरिएको थियो ।
त्यसैगरी १४ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ९०३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २८ हजार ६७८ जना छन् ।
आईसीयूमा ४५८, भेन्टीलेटरमा १३९, होम आइसोलेसनमा २६ हजार ८८६, संस्थागत आईसोलेशनमा १७९२ र क्वारेन्टीनमा २६१ जना छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया