बिहीबार काठमाडौँ उपत्यकामा ४३३ कोभिड संक्रमित थपिए

काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहीबार ४ सय ३३ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा ३ सय २९, ललितपुरमा ६७ र भक्तपुरमा ३७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी उपत्यकामा ६ हजार ७ सय ९७ सक्रिय संक्रमित छन् । काठमाडौँमा ३ हजार ५ सय ९५, भक्तपुर १ हजार २ सय २३ र ललितपुरमा १ हजार ९ सय ७९ जना छन् ।
काठमाडौँमा कुल संक्रमित २ लाख ३३ हजार ६२,मृत्यु २ हजार १ सय १२ र संक्रमणमुक्त २ लाख ३८ हजार ७ सय ६९ जना छन् । भक्तपुरमा कुल संक्रमित २८ हजार १ सय ८२, मृत्यु ४ सय २२ र संक्रमणमुक्त २६ हजार ५ सय ३७ जना छन् । त्यसैगरी ललितपुरमा कुल संक्रमित ४६ हजार ६ सय ९९, मृत्यु ६ सय ४९ र संक्रमणमुक्त ४४ हजार ७१ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया