कुवेत पुगेका झापाका दुई कामदारको मृत्यु

काठमाडौँ- कुवेतमा झापाका दुई कामदारको मृत्यु भएको छ । हल्दबीबारी-१ गोलधापका यमबहादुर कटुवाल र चकचकी गाउँपालिकाका-६ का सुकलाल राजवंशीको मृत्यु भएको हो ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार अन्तरर्राष्ट्रिय विमानस्थलको टर्मिनल-२ को पायपलायन निर्माण गर्ने क्रममा बालुवा ढिस्को खसी मृत्यु भएको हो । रोल्पाका सर्वजीत महरा घाइते भएका छन् ।
वैदेशिक रोजगारमा वर्षेनी एक हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । कामदारहरू सडक दूर्घटनामा, सुतेको ठाउँमा र कार्यस्थलमा नै कामदारको मृत्यु हुने गरेको छ ।
मलेसियालगायत खाडी मुलुकमा वैदेशिक रोजागरका लागि नेपाली कामदार जाने गरेका छन् ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया