काठमाडौँ महानगरमा वडा अध्यक्षले गरे तोडफोड

काठमाडौँ- जनप्रतिनिधिले काठमाडौँ महानगरपालिकामा तोडफोड गरेका छन् । वडा ५ का अध्यक्ष रमेश डंगोलले शुक्रबार बागदरबारस्थित महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड गरेका हुन् ।
वडाध्यक्ष डंगोलले महानगरको कार्यालयमा तोडफोड गरेको महानगरका एक कर्मचारीले इकागजलाई जानकारी दिए । यस विषयमा बुझ्न अध्यक्ष डंगोललाई सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन्

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया