अपर तामाकोशीले डाक्यो साधारणसभा

काठमाडौँ - अपर तामाकोशी हाइड्रोपावरले साधारणसभा बोलाएको छ । असोज १९ गते बस्नेगरी कम्पनीले साधारणसभा बोलाएको हो ।
बाह्रौँ र तह्रौँ वार्षिक साधारणसभाको एकैपटक कार्यक्रम राखिएको छ । भदौ १७ मा बसेको सञ्चालक समिति बैठकले भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो ।
आयोजना प्रभावित दोलखा जिल्लास्थस्थित सामाजिक संस्थाहरूलगायत अन्य संस्थाहरूलाई आर्थिक सहयोग दिएको थियो । त्यो रकम अनुमोदन गर्ने उल्लेख छ ।

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रतिक्रिया