थारु भाषालाई नसमेटेको भन्दै धनगढीमा प्रदर्शन

कैलाली- भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै आज धनगढीमा प्रदर्शन गरिएको छ ।
नेपाल राना थारु महासंघ लगायत राना थारु समुदायसंग सम्बन्धित विभिन्न संघ संस्थाले धनगढी चौराहा देखि पार्कमोड सम्म र्यालीको आयोजना गरेर विरोध गरेका हुन ।
आफ्नो हक अधिकारका लागि जस्तो सुकै आल्दोलन गर्ने तयार रहेको र आवश्यकता अनुसार आन्दोलनको सोरुप परिवर्तन गर्दै लैजाने संयोजक कृपाराम रानाले बताए । उनले आफ्ना माग सम्बोधन नभए आन्दोलन झन कडा पारिने बताए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया