राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौँ - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार बिहान भेटवार्ता भएको हो । उनीहरूबीच बिहान १०:२५ बजेदेखि १०:४५ बजेसम्म भेटवार्ता भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया