बुधबार थपिए १७६० संक्रमित, ७ जनाकाे मृत्यु

काठमाडौँ - बुधबार देशभर थप १ हजार ७६० जनामा कोभिड संक्रमण संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १२ हजार ५२४ जनाको नमूना परीक्षण गर्दा १ हजार ३३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार २२० जना संक्रमणबाट मुक्त भएका छन् । ७ जना संक्रमितको मृत्यु भएको छ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया