फरक क्षमताका विद्यार्थीलाई नेपाल बैंकको सहयोग

काठमाडौँ – नेपाल बैंक लिमिटेडले काभ्रेको धुलिखेलस्थित सञ्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाका लागि २० थान ए ग्रेडको अन्तरबिन्दु ब्रेल स्लेट उपलब्ध गराएको छ ।
बुधबार नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रूपैयाँ बराबरका ती सामाग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त सामग्रीहरूबाट विद्यार्थीको पढाइमा सहयोग पुग्ने अध्यक्ष ढकालको भनाइ छ ।

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

प्रतिक्रिया