इमर्जिङ नेपालले ५ करोड ५५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउँदै

काठमाडौं : इमर्जिङ नेपाल लिमिटेडले ५ करोड ५५ लाख ६० हजार साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको पुस २४ गते बस्न लागेको ५२औं वार्षिक साधारणसभाले यसलाई पारित गर्नेछ ।
सञ्चालक समितिको गत बुधबार बसेको बैठकले चुक्ता पूँजीको ११.२० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । यो जारी भएपछि सर्वसाधारणलाई सेयर जारी गरी कम्पनीको चुक्ता पुँजी ५५.५६ करोड रुपैयाँ पुर्याउने उल्लेख छ ।
चुक्ता पूँजी कायम भएपछि १० प्रतिशतले हुने ५ करोड ५५ लाख ६० हजार रुपैयाँको ५ लाख ५५ हजार ६ सय कित्ता सर्वसाधारणमा निष्काशन गर्ने विशेष प्रस्तावमा उल्लेख छ ।
संस्थापकहरुको तर्फबाट सञ्चालकहरुको मनोनयन/निवाचन समेत गर्ने प्रस्तावमा उल्लेख छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया