शुक्रबार उपत्यकामा थपिए ३९७ कोभिड संक्रमित

काठमाडौँ - शुक्रबार काठमाडौँ उपत्यकामा ३९७ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना कोभिड संक्रमित थपिएका छन् ।
काठमाडौँमा सक्रिय संक्रमित ३५५२, संक्रमणमुक्त २ लाख ३५ हजार २८७, मृत्यु र कुल संक्रमित २ लाख ४० हजार ९६५ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १०६८, संक्रमणमुक्त २७ हजार ९९, मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ५९१ जना छन् । त्यसैगरी ललितपुरमा १८२४, संक्रमणमुक्त ४४ हजार ७८३,मृत्यु ६५९ र कुल संक्रमित ४७ हजार २६६ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया