काठमाडौँ उपत्यकामा थपिए २५६ संक्रमित

काठमाडौँ - शनिबार काठमाडौँ उपत्यकामा २५६ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४३, भक्तपुरमा ५३ र ललितपुरमा शुन्य संक्रमित रहेको छ । काठमाडौँमा सक्रिय संक्रमित ३५६१, संक्रमणमुक्त २ लाख ३५ हजार ५२०, मृत्यु २१२७ र कुल संक्रमित २ लाख ४१ हजार २०८ जना छन् ।
भक्तपुरमा सक्रिय संक्रमित १०२५, संक्रमणमुक्त २७ हजार १५५, मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ६०४ जना छन् । त्यसैगरी ललितपुरमा १७६९, संक्रमणमुक्त ४४ हजार ८३८ ,मृत्यु ६५९ र कुल संक्रमित ४७ हजार २६६ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया