६ सय चिनियाँ ब्राण्डमा अमेजनको प्रतिबन्ध

काठमाडौं - ठगी गरेको भन्दै ६ सय चिनियाँ ब्राण्डहरुलाई अमेजनले प्रतिबन्ध लगाएको छ । यसमा करिब ३ हजार विक्री अकाउन्टहरु समावेश गरिएका छन् । फेक रिभ्यु तथा ग्राहक ठगी गरेको भन्दै प्रतिबन्ध गरिएको अमेजनलाई उद्धृत गर्दै 'द भर्ज'ले जनाएको छ ।
चिनियाँ ब्राण्डहरुले पटकपटक जानीबुझी प्रतिबन्ध नीति समीक्षाको उल्ल्घंन गरिरहेकाले केहि कम्पनीहरुलाई प्रतिबन्ध लगाएको अमेजनलाई उद्धृत गर्दै द भर्जले जनाएको छ । आफ्ना प्रडक्टहरूमा मिथ्या समिक्षा गर्न लगाएको आरोप लगाइएको छ ।
अमेजनले केहि समयअघि देखिनै मिथ्या समिक्षा भएको प्रडक्टहरूलाई कारबाही गर्दै आएको थियो । केहि चिनियाँ ब्राण्डले मिथ्या समिक्षा गर्नको लागि विभिन्न पुरस्कारको व्यवस्था गर्ने गरेका थिए । अमेजनले एकैपटक ६ सय ब्राण्डमाथी कारबाही गरेपछि सबैको ध्यानाकर्षित भएकाे छ ।

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट का…

नेपाल-बंगलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

वीरगञ्ज नाका : पाँच खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात

प्रतिक्रिया