शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

प्रतिनिधि सभा बैठक आज बस्‍दै, यस्‍तो छ सम्‍भावित कार्यसूची

काठमाडौँ - आज प्रतिनिधि सभाको बैठक बस्‍दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन नसकेको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । 

आजको बैठकमा ६ वटा सम्‍भावित कर्यसूची छन् । संसद् सचिवलयकाअनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ ।