एम्मीमा ‘ दि क्राउन’को वर्चस्व, केट विन्स्लेट उत्कृष्ट अभिनेत्री

लसएन्जल्स - आइतबार रात सम्पन्न एम्मी अवार्डको ७३ औं संस्करणमा ‘ दि क्राउन’ ले सर्वाधिक ७ अवार्ड जितेको छ । मुख्य मुख्य विधा सबैमा गरी ११ विधामा मनोनयनमा परेको नेटफ्लिक्स सिरिजले ७ विधामा अवार्ड जितेको हो ।
सिरिजले आउट स्ट्यान्डिङ ड्रामा सिरिजसँगै निर्देशन, लेखन र अभिनय विधाका ४ अवार्ड जितेको थियो । अभिनयतर्फ टोबियाज मेन्जिज, ओलिभिया कोलमेन, जोस ओ कोनर र गिलियन एन्डरसनले अवार्ड जितेका थिए ।
‘ दि क्राउन’लाई पछ्याउँदै एप्पल सिरिज ‘टेड लासो’ले ४ अवार्ड जित्यो । १३ विधामा मनोनयनमा परेको फिल्मले आउट स्ट्यान्डिङ कमेडी सिरिजसँगै अभिनयतर्फका ३ विधामा अवार्ड जितेको थियो ।
अभिनयतर्फ नै केट विन्स्लेटले एम्मीको ट्रफी उचालिइन् । उनले ‘मरे अफ इस्ट टाउन’ फिल्मका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । गत साल भर्चुअल रुपमा सम्पन्न एम्मीको नयाँ संस्करण भने दर्शक तथा फिल्मकर्मीको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको थियो ।
विजेताको सूचीमा नेटफ्लिक्स र एचबीओ म्याक्सबीच प्रतिस्पर्धा रहेको थियो । समारोहमा नेटफ्लिक्समा सार्वजनिक भएका १० सिरिजले अवार्ड जितेका थिए भने एचबीओ म्याक्समा प्रसारण भएका ९ फिल्म तथा सिरिजले अवार्ड जितेका थिए ।
विजेताको सूची यसप्रकार रहेको छ
Limited series
WINNER: “The Queen’s Gambit”
Drama series
WINNER: “The Crown”
Comedy series
WINNER: “Ted Lasso”
Variety special (prerecorded)
WINNER: “Hamilton”
Variety special (Live)
WINNER: “Stephen Colbert’s Election Night 2020: Democracy’s Last Stand Building Back America Great Again Better 2020"
Lead actor, drama
WINNER: Josh O’Connor, “The Crown”
WINNER: Olivia Colman, “The Crown”
Lead actor, limited series/TV movie
WINNER: Ewan McGregor, “Halston”
Lead actress, limited series/TV movie
WINNER: Kate Winslet, “Mare of Easttown”
Writing for a Limited Series, Movie or Drama Special
WINNER: Michaela Coel, “I May Destroy You”
Directing for a Limited Series
WINNER: Scott Frank, “The Queen’s Gambit”
Competition series
WINNER: “RuPaul’s Drag Race”
Lead actor, comedy
WINNER: Jason Sudeikis, “Ted Lasso”
Lead actress, comedy
WINNER: Jean Smart, “Hacks”
Directing for a comedy series
WINNER: Lucia Aniello, “Hacks” (“There Is No Line (Pilot)”)

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया