अख्तियारद्वारा ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङ सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष दिपक घर्तीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । पदमा हुँदा गैरकानुनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
त्यस्तै नेपाल खाद्य संस्थान शाखा कार्यालय लाहानका प्रमुख गंगा प्रसाद साह समेत गरी ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया