प्रधान सेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ - प्रधान सेनापति प्रभुराम शर्मा र नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । बुधबार जंगी अड्डामा भएको शिष्टाचार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन यस किसिमको भेटवार्ताले थप मद्दत पुग्ने सेनापति शर्माको भनाइ छ ।

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पक्राउ

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

प्रतिक्रिया