बसन्तपुरमा लाखे नाचको फरक अवतार

काठमाडौँ - इन्द्रजात्राको अवसरमा बुधबार पनि बसन्तपुरमा लाखे नाच प्रदर्शन गरिएको छ । नेवारी समूदायले एक हप्तासम्म विभिन्न किसीमले इन्द्रजात्रा मनाउने गर्छन । सोही अनुसार बुधबार पनि लाखे नाच प्रदर्शन गरिएको हो ।
बुधबार फरक किसीमले बसन्तपुरमा लाखे नाच प्रदर्शन गरियो । जहाँ लाखे प्रदर्शन त गरिन्छ नै । लाखे स्वयंमले तयार पारिएको मासु चिउरा छर्ने गर्छन् । जसले त्यो मासु चिउरा समातेर खान्छ । उसलाई भाग्यमानी सम्झिने गरिन्छ । यो नेवारी परम्पराअनुसार चलेको चलन मानिन्छ ।
यसअघि मंगलबार बसन्तपुरमा महिलाहरुलाई इन्द्रजात्राकै अवसरमा जाँड खाएर पर्व मनाएका थिए । लाखे नाच हेर्न बसन्तपुरमा आन्तरिक र बाह्य पर्यटक पनि झुम्मिने गरेका छन् ।
तर यस वर्ष कोभिडका कारण नेपालमा विदेशी पर्यटक छैनन । नेवारी समूदाय र काठमाडौँ बसोबास गर्नेहरु भने नियमित रुपमा इन्द्रजात्रा र लाखे नाच हेर्ने गर्छन ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_etsQ8tT0xi_kfcntkxkfnaretv0eixcvjsko8ogf8s1to5pentykx4swag2oxy8anu6y0q6.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया