प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृहसचिव जनार्दन नेपाल
काठमाडौँ - प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृहसचिव जनार्दन नेपाल नियुक्त भएका छन् । नेपाल निजामति सेवामा ३६ वर्ष कार्यरत थिए । क्षेत्रीय प्रशासक, वाणिज्य सचिव र गृह सचिव भएका थिए । सात वर्षअघि उनी गृह सचिवबाट अवकाश लिएका थिए ।
उनले शिक्षा र गृह मन्त्रालयमा बढी समय काम गरेका थिए । काभ्रे पाँचखाल नगरपालिका निवासी नेपाल अनुभवी प्रशासक मानिन्छन् । उनी कर्मचारीतन्त्रमा रहँदा कहिल्यै विवादमा परेका थिएनन् ।

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

प्रतिक्रिया