एमालेको विरोध छिचोल्दै प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित
काठमाडौँ - प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच विधेयकमाथि छलफल चलेको थियो ।
नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । त्यसपछि सभामुख अग्नीप्रसाद सापकोटाले यो प्रस्ताव फिर्ता लिने मौका दिए । तर बहुमतले संशोधन प्रस्ताव स्वीकार गरेनन् ।
अन्तिममा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि सभामुख सापकोटाले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । संसद्को बहुमत सदस्यले आर्थिक विधेयक पारित भएको छ ।
राष्ट्रिय ऋण उठाउने विधेयक सम्बन्धमा छलफल चलिरहेको छ ।

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

प्रतिक्रिया