उपत्यकामा थपिए ४०२ संक्रमित

काठमाडौँ - उपत्यकामा बिहीबार ४०२ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा २४५, ललितपुरमा १०७ र भक्तपुरमा ५० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित २८२९, संक्रमणमुक्त २, ३७, ५९१, मृत्यु २१३४ र कुल संक्रमित २ लाख ४२ हजार ५५४ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ९१२, संक्रमणमुक्त २७ हजार ५१५ , मृत्यु ४२५ र कुल संक्रमित २८ हजार ८५२ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १३७४, संक्रमणमुक्त ४५ हजार ६४३, मृत्यु ६६२ र कुल संक्रमित ४७ हजार ६७९ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया