शाहिद अफ्रिदी काठमाडौँमा (फोटोफिचर)

काठमाडौँ - पाकिस्तानी क्रिकेटका सुपरस्टार शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग इपीएल खेल्न अफ्रिदी काठमाडौँ आइपुगेका हुन् ।
उनी काठमाडौँ किंग्समा आबद्ध छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई इपीएल आयोजक र काठमाडौँ किंग्सका व्यवस्थापकले स्वागत गरेका थिए ।
पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान अफ्रिदी अलराउण्डर प्रदर्शन गर्छन् । उनी नेपाली घरेलु क्रिकेट लिग खेल्न पहिलोपटक काठमाडौँ आएका हुन् ।
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

वर्षाले खेल प्रभावित भएपछि नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कोलकाता ८ विकेटले विजयी

प्रतिक्रिया