नारायणहिटी दरबारको श्रीपेच निकाल्न खोज्ने पक्राउ
काठमाडौँ - नारायणहिटी दरबार संग्रहालयभित्रको श्रीपेच निकाल्न खोज्ने एकजना पक्राउ परेका छन् । संग्रहालय अवलोकन गर्न गएका पश्चिम रुकुमका खिमबहादुर घर्ती पक्राउ परेका हुन् ।
श्रीपेच राखिएको सिसा फुटाउन खोज्ने क्रममा नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ उपरीक्षक अशोक सिंहले घर्तीलाई लिएर थप अनुसन्धान भइरहेको बताए । अहिले उनलाई प्रहरी वृत दरबारमार्गमा राखिएको उनले जानकारी दिए ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया