शुक्रबार देशभर १४७६ संक्रमित थपिए

काठमाडौँ- शुक्रबार देशभर १४७६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६९० जनाको कोभिड परीक्षण गरिएको थियो । १० हजार ५७५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ र ५११५ जनाको एन्टीजेन्ट परीक्षण गर्दा ३७३ जनामा कोभिड देखिएको हाे।
२४ घण्टामा १५५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् । यस्तै काेभिडले ९ जनाको मृत्यु छ । हालसम्म काेभिडले ११ हजार ८१ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २० हजार २८७ जना छन् ।
आईसीयूमा ३४७ र भेन्टीलेटरमा १०५ जना उपचाररत छन् । होम आइसोलेशनमा १८ हजार ९६९ संक्रमित, संस्थागत आइसोलेशनमा १३१८ र क्वारेन्टाइनमा २४४ जना छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया