शुक्रबार उपत्यकामा थपिए ३६४ संक्रमित

काठमाडौँ - शुक्रबार उपत्यकामा ३६४ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा २५६, ललितपुरमा ७३ र भक्तपुरमा ३५ जना संक्रमित थपिएका छन् ।
काठमाडौँमा सक्रिय संक्रमित २७०७, संक्रमणमुक्त २ लाख ३७ हजार ९६८, मृत्यु २१३५ र कुल संक्रमित २ लाख ४२ हजार ८१० जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ८८५ , संक्रमणमुक्त २७ हजार ५७७, मृत्यु ४२५ र कुल संक्रमित २८ हजार ८८७ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १२६५, संक्रमणमुक्त ४५ हजार ८२५, मृत्यु ६६२ र कुल संक्रमित ४७ हजार ७५२ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया