अध्यादेश जारीपछि देउवा संवैधानिक परिषद् बैठकमा नजाने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित बनेको छ । अध्यादेश ल्याउनु अलोकतान्त्रिक क्रियाकलाप भएको भन्दै प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाले साँझ बोलाएको परिषद् बैठकमा नजाने बताएका छन् । कांग्रेसले यसलाई षड्यन्त्रका रूपमा लिएको छ ।
नेता रमेश लेखकले परिषद् कांग्रेस बैठकमा नजाने बताए । ‘अध्यादेश यसरी ल्याउनु अलोकतान्त्रिक क्रियाकलाप हो,’ लेखकले भने, ‘अध्यादेशपछिको बैठकमा कांग्रेस जादैन ।’
कांग्रेसले आज बैठक बस्नु अगाडि पनि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई अध्यादेश ल्याएको खण्डमा परिषद्को बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया