आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

कालिगण्डकी खोंच

बेनी–जोमसोम सडकखण्डको काभ्रे भीरबाट देखिएको कालीगण्डकी नदीको खोंच । पहिरोका कारण कालिगण्डकी नदीको मौलिक स्वरुप परिवर्तन हुँदै जान थालेको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस