धर्मसंकटमा प्रधानन्यायाधीश (पुरानो त्यो नजिरसहित)

काठमाडौँ : सर्वोच्च अदालतको पूर्ववर्ती आदेशविपरित ‘संवैधानिक परिषद’को बैठकमा सहभागी भए पनि निर्णय प्रक्रियामा सहभागी हुने या नहुने भन्ने द्विविधामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा परेका छन् । उनी बैठकमा भने सहभागी भइसकेका छन् ।
२०६७ भदौ ३१ को सर्वोच्चको उत्प्रेषणयुक्त परमादेशको नजिरले प्रधान्यायाधीश त्यहाँ सहभागी हुने या नहुने द्विविधामा परेका थिए । उनी सहभागी भएपनि के गर्ने भन्ने विषय आफैमा गौण छ । किनकि ऐन अनुसार कम्तिमा ४८ घण्टा अगावै भनेकाले सोभन्दा बढी समय अर्थात ४८ घण्टा अगावै सूचना दिन सकिन्छ ।
तर, ४८ घण्टा अगावै सूचना पठाएको र परिवर्तित कानुन बमोजिम के गर्ने भन्ने अन्यौलमा परेका हुन् । तर आज जारी अध्यादेशले ४८ घण्टे सूचना नै खारेज गरेको छ । बिहान फरक थियो भने अध्यादेश पछि फरक सूचना रहने विषयलाई प्रधानन्यायधिशले गम्भिररुपमा लिएका छन् ।
त्यतीबेलाको उत्प्रषणयुक्त परमादेश

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : अध्यक्ष दाहाल

प्रतिक्रिया