सोमबार देशभर थपिए १२८२ संक्रमित

काठमाडौँ- सोमबार देशभर १२८२ कोभिड-१९ को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १५ हजार ४८८ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर विधिबाट ९७५ र एन्टीजेन्ट परीक्षणबाट ३०७ जनामा कोभिड पुष्टि भएको थियो ।
संक्रमणमुक्त १२६२ र हालसम्म देशभरबाट ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भइसकेका छन् । ७ जनाको मृत्यु र हालसम्म देशभरमा कुल ११ हजार १०३ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित १८ हजार ८४८ जना छन् । आईसीयूमा ३८५ र भेन्टीलेटरमा १२५ जना उपचाररत छन् । होम आईसोलेशनमा १७ हजार ५३५, संस्थागत आईसोलेशनमा १३१३ र क्वारेन्टाइनमा २५६ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया