सोमबार उपत्यकामा थपिए ३९४ संक्रमित
काठमाडौँ उपत्यकामा संक्रिय संक्रमित पाँच हजार भन्दा कम

काठमाडौँ- सोमबार उपत्यकामा ३९४ जना कोभिड-१९ को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना संक्रमित थपिका छन् ।
काठमाडौँमा सक्रिय संक्रमित २५४८, संक्रमणमुक्त २ लाख ३८ हजार ८३६, मृत्यु २१४१ र कुल संक्रमित २ लाख ४३ हजार ५२५ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ८२२, संक्रमणमुक्त २७ हजार ७४६, मृत्यु ४२५ र कुल संक्रमित २८ हजार ९९३ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ११५२, संक्रमणमुक्त ४६ हजार ९८, मृत्यु ६६५ र कुल संक्रमित ४७ हजार ९१५ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया