चुडामणि शर्मासँग ५० लाख धरौटी माग

काठमाडौँ – आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदातालाई नियम विपरित छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनले १ अर्ब ३३ लाख रुपैयाँ बराबरको छुट नियम विपरित दिएको आरोप अख्तियारले लगाएको थियो । न्यायाशीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले ५० लाख रुपैयाँ धरौटी माग गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया