नेपालमै कोभिड संक्रमितको जीन सिक्वेन्सिङ परीक्षण गर्दा अल्फा र डेल्टा भेरियन्ट पुष्टि

काठमाडौँ- नेपालमै कोभिड-१९ संक्रमितको जीन सिक्वेन्सिङ परीक्षण गर्दा अल्फा र डेल्टा भेरियन्ट देखिएको छ । त्रिवि जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नमूना परीक्षण गरिएको थियो । कुल ४२ वटा नमूनाहरूको सिक्वेन्सिङ गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
भदौ र असोजमा ४१ वटा नमूनाहरू संकलन गरिएको थियो । ती सबैमा डेल्टा भेरियन्ट देखिएको थियो । वैशाखमा गरिएको 'एस' जीन नेगेटीभमा अल्फा भेरियन्ट देखिएको हो ।
परीक्षण गर्न त्रिवि जैविक प्रविधि केन्द्रीय विभागलाई प्राविधिक रुपमा वाशिङ्टन विद्यालयले सहयोग गरेको हो ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया