आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै भैरव मन्दिर

नीलकण्ठ नगरपालिका वडा नं-६मा १५ सय मिटर उचाईमा रहेको भैरव मन्दिर । मर्मत सम्भारसँगै यो क्षेत्र अहिले पर्यटककालागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर : प्रदीपराज वन्त/रासस