आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यक्रम

काठमाडौं - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँबानेश्वरमा बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्कोषकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्नेछन् ।
संसद्मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको । एमालेको अवरोध आज पनि जारी रहने सम्भावना छ । तर, संसदको गतिरोध अनत्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सर्वदलीय बैठक बोलाएका छन् ।
यस्तो छ सम्भावित कार्यसूची

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया