ओलीलाई भेट्न बालुवाटार पुगे दाहाल

काठमाडौं : प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । अध्यादेशपछि नेकपा विवाद उत्कर्षमा पुगेका बेला ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन् ।
आजै नेकपाको स्थायी समिति बैठक पनि बस्दैछ । स्थायी समिति बैठकको कार्यसूचीबारे छलफल गर्न दाहाल बालुवाटार पुगेको दाहाल निकट स्रोतले बतायो । स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने भनिए पनि अहिलेसम्म अन्यौल छ ।
प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा ओलीइतर समूह आक्रोशित भएको छ ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया