शुक्रबार देशभर थपिए १०६६ संक्रमित

काठमाडौँ- देशभर १०६६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ३६८ जनाको कोभिड परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट ८९८ र एन्टीजेन्ट विधिबाट १६८ कोभिड परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भइसकेका छन् ।
१३ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार १४८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १८ हजार १५५ जना छन् ।
आईसीयूमा ३५४ र भेन्टीलेटरमा ११६ जना उपचाररत छन् । होम आईसोलेशनमा १६ हजार ८८१, संस्थागत आईसोलेशनमा १२३४ र क्वारेन्टाइनमा २४२ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया