शुक्रबार उपत्यकामा थपिए ३५९

काठमाडौँ- उपत्यकामा ३५९ कोभिड-१९ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६६, ललितपुरमा ६२ र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित २५७८, संक्रमणमुक्त २ लाख ३९ हजार ८६९, मृत्यु २१४६ र कुल संक्रमित २ लाख ४४ हजार ५९३ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ८१९, संक्रमणमुक्त २७ हजार ८८९, मृत्यु ४२५ र कुल संक्रमित २९ हजार १३३ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १०११, संक्रमणमुक्त ४६ हजार ४७४, मृत्यु ६६८ र कुल संक्रमित ४८ हजार १५३ संक्रमित छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया