कोभिडका कारण दुई जनाको मृत्यु

कैलाली - धनगढीमा कोभिड-१९ का कारण दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुष र वडा नम्बर ५ का ९० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालआ सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
उनले ७५ वर्षीय वृद्धमा असोज १३ गते र ९० वर्षीय वृद्धमा असोज १४ गते कोभिड-१९ संक्रमण पुष्टि भएको बताए । मृतक दुबैजनाले कोभिड विरुद्धको खोप लगाएको बताउदै सुचना अधिकारी श्रेष्ठले ७५ वर्षीय पुरुषमा स्क्रब टाइफस समेत देखिएको बताए।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया