गुगलले प्ले स्टोरबाट हटायो खतरनाक १३६ एप

काठमाडौँ- गुगलले प्ले स्टोरबाट १ सय ३६ एप्लिकेसन हटाएको छ । एप इन्स्टल गरेपछि यसले फोनमा विभिन्न तरिकाले प्रयोगकर्ताको अनाधिकृत डाटा चोरेको भन्दै प्ले स्टोरबाट हटाएको हो ।
गुगलका अनुसार यस्ता एप फोनमा राखेपछि यसले व्यक्तिको अनाधिकृत रुपले डाटामा पहुँच पुर्याइ डाटा चोरी गर्छ । डिलिट गरिएका एपले फोनमा डाटा पठाएर फोनको एक्टिभिटी ट्याक गर्ने गरेको गुगलको दाबी छ ।
चर्चित एप्लिकेशन ह्यान्डी ट्रान्सलेटर प्रो, हार्ट रेट ट्याकर, पल्स ट्याकर, जीपीएस लोकेशन ट्याकरलगायतका एपहरू रहेका छन् । गुगलले बेला बेला डाटा चोरी गरेको भन्दै प्ले स्टोरमा भएका एपहरू हटाउदै आएको छ ।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

प्रतिक्रिया