आइतबार उपत्यकामा थपिए २५५ संक्रमित

काठमाडौँ- उपत्यकामा २५५ कोभिड-१९ संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२२, ललितपुरमा २० र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित २२९७, संक्रमणमुक्त २ लाख ४० हजार ५३५, मृत्यु २१४७ र कुल संक्रमित २ लाख ४४ हजार ९७९ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ७४६, संक्रमणमुक्त २७ हजार ९९९, मृत्यु ४२७ र कुल संक्रमित २९ हजार १७२ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ८४२, संक्रमणमुक्त ४६ हजार ७२६, मृत्यु ६७० र कुल संक्रमित ४८ हजार २३८ संक्रमित छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया