६ अंकले घट्यो नेप्से, ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक ६.६८ अंकले घटेको छ । ०.२६ प्रतिशतले घटेर २५७०.८१ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ समूहमध्ये चार समूहका परिसूचकमा वृद्धि भएको छ । जलविद्युत् र फइनान्स समूहका परिसूचक २ प्रतिशतभन्दा बढी दरले घटेको छ ।
आशा लघुवित्त, मैलुङ खोला जलविद्युत्, मिथिला लघुवित्त र महिला लघुवित्तको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । ४८ हजार २ सय ३६ पटकको किनबेचमा ७६ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ । तीन अर्ब ६८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया