भारतमा नेपालीहरूले 'काशीको सम्झना' कार्यक्रम गर्दै

काठमाडौँ - सम्पर्क भारत नेपाल नामक संस्थाले काशी-प्रवासमा रहेका नेपालीहरूको सम्झनामा 'काशीको सम्झना' नामक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम १९ असोजमा भर्चुअल माध्यमबाट हुँदै छ ।
‘सम्पर्क भारत नेपाल’ भारतमा शिक्षा हासिल गरेका नेपालीहरूलाई एउटै मन्चमा ल्याउने प्रयास भएको बताइएको छ । यस संगठनले आफ्ना बौद्धिक, सांस्कृतिक एवं सामाजिक क्रियाकलाप विस्तार गर्दै जाने छ र भारतमा शिक्षित अलुम्नाईको नेटवर्क सम्बर्धन गरेर सम्बद्ध सदस्यहरूको बीच सहयोगको भावना विकसित भनिएको छ ।
काशी र नेपालको सम्बन्ध शताब्दियौंको रहेको छ तर 'काशीको सम्झना' श्रृंखलाको यस कार्यक्रमले १९२० देखि १९८० का दशकहरूलाई मात्र समेट्ने छ। यी दशकहरूमा दमनकारी राणा शासनबाट टाढा काशी नगरी भनेको नेपालीहरूको राजनीतिक बौद्धिक क्रान्ति, राजनीतिक संगठन, प्रकाशन, व्यापार, शिक्षा, धर्म, तीर्थयात्रा, काशीवास आदि सबै क्रियाकलापको केन्द्र थियो |

अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

अवैध लागूऔषध गाँजासहित एयरपोर्टबाट विदेशी पक्राउ

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

अब यसरी घरमै सजिलै बनाउनुहोस् तीन प्रकारका मोजितो

दूध शुद्ध छ कि छैन ? यसरी पत्ता लगाउनुहोस्

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया