बुधबार उपत्यकाम थपिए ४०४ संक्रमित

काठमाडौँ- उपत्यकामा ४०४ कोभिड-१९ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित २३७७, संक्रमणमुक्त २ लाख ४१ हजार २८८, मृत्यु २१५५ र कुल संक्रमित २ लाख ४५ हजार ८२० संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ६८१, संक्रमणमुक्त २८ हजार १६५, मृत्यु ४२९ र कुल संक्रमित २९ हजार २७५ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ७६१, संक्रमणमुक्त ४६ हजार ९७१, मृत्यु ६७० र कुल संक्रमित ४८ हजार ४०२ संक्रमित छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया