इन्स्टाग्रामले आइजीटिभी बन्द गर्ने

काठमाडौँ- फोटो सेयरिङ्ग एप इन्स्टाग्रामले आफ्नो भिडिओ फिचर आईजीटिभी बन्द गर्ने भएको छ । इन्स्टाले आईजीटिभीलाई ‘इन्स्टाग्राम टिभी’ को रूपमा रिब्रान्डिङ गर्नको लागि भिडिओको लागि नयाँ फर्म्याट सार्वजनिक गरेको हो ।
आईजीटिभि एप अब इन्स्टाग्राम टिभी नामले आउने इन्स्टाग्रामले जनाएको छ । अब इन्स्टाग्राममा ६० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिन्छ । इन्स्टाग्राम टिभीमा भिडिओ हेर्नको लागि मेन एपबाट भिडिओमा जानुपर्ने झन्झट पनि अन्त्य हुने इन्स्टाग्रामले जनाएको छ । भिडियो बजारमा टिकटकको प्रवेशसँगै आइजीटिभीको हेर्नेको संख्यामा कमि आएको थियो ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया