श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

नुवाकोट - आफ्नै श्रीमती शुसिला राईको हत्या गरेको अभियोगमा लिखु गाउँपालिका–४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राजकुमार राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजकुमारले घरायसी विवादका कारण ३२ वर्षीया शुसिलालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, घाइते राईलाई प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाएको थियो । राईको उपचारका क्रममा शुसिलाको मृत्यु भएको हो ।

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

प्रतिक्रिया